काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ ।
केन्द्रीय कमिटी बैठक सोमवार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेको विवाद समाधान गर्दै कार्यदलको आइतवार सम्पन्न बैठकले १० बुँदे सहमती गरेको छ । एमाले विवाद समाधान पछि पहिलोपटक बैठक बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया