काठमाडौं । नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलले दश बुँदे सहमती गरेको छ ।
आइतवार राति सकिएको बैठकले १० बुँदे सहमती निकालेको हो ।
एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले उठाउँदै आएको मुख्य माग सम्बोधन भएको छ ।
सहमतीमा पार्टीको सबै संरचना २०७५ जेठ २ गतेबाट चल्ने भनिएको छ भने सर्वोच्च अदालते नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकिरण खारेजगरी एमाले व्युताएपछि एमालेले गरेको निर्णयहरु स्वत्ः खारेज हुने पनि सहमतीको बुँदामा उल्लेख गरिएको छ ।
स्थायी कमिटीको बैठकले सहमतीको अनुमोदन गर्ने जनाइएको छ ।
हेर्नुहोस् सहमतिको बुँदा :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया