काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले विपक्षी गठबन्धनको असंवैधानिक कदमविरुद्ध सडक प्रदर्शन गरेको छ । नेकोसले आइतवार राजधानीमा सडक प्रदर्शन गरेको हो ।
प्रदर्शनमा संविधानको कार्यान्वयन गरौं’, ’संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’, भन्ने नारा लगाएका थिए ।
प्रदर्शनमा पूर्वखेलकुद मन्त्री तथा महासंघका इन्चार्ज दावा लामा, महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत तथा अन्य पदाधिकारीको उपस्थिति रहेको महासंघका उपत्यका सह-सचिव विवेक घिमिरेले लोकपथलाई जानकारी दिए ।
हेर्नुहोस् तस्वीर :







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया