काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।
आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम साथै पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ ।
पार्टी एकिकरणका लागि कार्यदलले आजै अन्तिम रुप दिने भनिएका बेला स्थायी कमिटी बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया