काठमाडौं । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरु भएको छ । बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरुले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए ।
दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४:४५ बजेदेखि शुरु भएको हो ।
यसअघिका बैठकमा कार्यदल सदस्यहरुले छलफलपछि सहमतिमा पुगेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया