२०७४, २२ आश्विन आईतवार ०५:४७

नेपाली महिलाहरुको शारिरिक सुगठन र लुक्स सेक्सी (भिडियो)


प्रकाशित मिति : २०७४, २२ आश्विन आईतवार ०५:४७

काठमान्डौं, असोज २२ ( शारिरिक सुगठन प्रतियोगिता शरिर का बिभिन्न अङ्ग हरु आकर्षक तरिकाले देखाउने एक कला हो । भर्खर भर्खर नेपाली महिलाहरु पनि यो प्रतियोगितामा देखिना थालेका छन् । केहिले त अन्तराष्ट्री य प्रतियोगिता मा भाग समेत लिएका छन् । यस्तै राजधानिमा पनि महिला हरुको शारिरिक सुगठन को एक प्रतियोगिता आयोजना गरिएको थियो । जसमा नेपाली महिला हरुको लुक्स भिडियोमा यस्तो देखियो । भिडियो हेर्नुहोस् ।https://youtu.be/bKF8-wC2b5E

प्रतिक्रिया दिनुहोस