मोदीको मन्त्रिमण्डलमा नयाँ अनुहारलाई प्राथमिकता, को-को छन् मन्त्री ? (नामावलीसहित)

लोकपथ
336
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ अनुहारहरुलाई प्राथमिकता दिएका छन् ।

तत्कालिन मन्त्रिपरिषद्का १२ मन्त्रीहरुले राजीनामा दिएपछि मोदीले कुल ४३ जनाको मन्त्रिमण्डल विस्तार गर्दै पदभार दिइएको छ ।

१४ जना महिला समेत रहेको मोदीको मन्त्रिमण्डल आगामी चुनावको लागि लक्षित गरेर विस्तार गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?