काठमाडौं । आज तिनाउ, बबई र यिनका सहायक नदीहरुमा बहाव बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।
सो नदीको तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
हेर्नुहोस् कुन कुन नदीको बहाव कस्तो रहनेछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया