विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

लोकपथ
308
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर ११९ रुपैयाँ २४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८४ पैसा रहेको छ ।
यसैगरी यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८१ पैसा कायम भइ कारोबार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा, बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?