सहकुल थापा एआईजीमा बढुवा

लोकपथ
525
Shares

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापा एआईजीमा बढुवा भएका छन् ।

मन्त्रिपरिषद्को बिहीवार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको एक मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?