५ विद्यार्थी संगठनले आज देशभर सिठ्ठी जुलुस गर्दै

लोकपथ
91
Shares

काठमाडौं । प्रतिनिधि सभाको विघटन प्रतिगामी भन्दै आन्दोलित विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले सरकार विरुद्धको आन्दोलनलाई निरन्तरता दिदैँ लगेका छन् ।

विपक्षी गठबन्धनका नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छठौंले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम, देशमा बढ्दो भ्रष्टाचार र कुशासनका विरुद्धमा संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

विद्यार्थी संगठनहरुले आज ७७ वटै जिल्लामा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिका विरुद्ध सिठ्ठी जुलुस् गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?