३ कार्तिक २०७८, बुधबार

नेपाल आइडलका ‘टप थ्रि’को अस्ट्रेलियामा कन्सट  

२०७४,आश्विन,२२,आईतवार ०५:३१


नेपाल आईडलका ‘टप थ्रि’ भित्र पर्न भित्र परेका विजेता बुद्ध लामा, फष्टरनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने एक कार्यक्रममा प्रस्तूत हुने भएका छन् ।सिड्नीको ओलम्पिकपार्क स्पोर्ट्स सेन्टरमा आयोजना हुने कार्यक्रममा यी तीनै प्रतियोगीतले सांगीतिक प्रस्तुति दिने भएका हुन् । पार्कमा नेपाली कलाकारको कार्यक्रम आयोजना हुन लागेको यो नै पहिलो हो । एभरेष्टक त्यहाँ स्थित म्युनिकेशन प्रालीको प्रस्तुतिमा कार्यक्रम आयोजना हुन लागेको हो ।कार्यक्रममा तीनै प्रतियोगी करिब आधा दर्जन नेपाली गीत संगीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।कार्यक्रममका लागि २० नोभेम्बरमा प्रतियोगीत अष्ट्रेलिया उड्दैछन् । कार्यक्रम सिड्नीसँगै ब्रिसबेन, मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत आयोजना हुनेछ

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोरोनाले कोल्याप्स भएको फिल्म क्षेत्र बौरिने क्रममा छ । उद्योग भनिएपनि ब्यवहारमा उद्योग नबन्दा यस क्षेत्रले अनेकन अवरोध

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले इन्स्टाग्राममा एउटा नयाँ भिडियो पोस्ट गरेकी छिन्। भिडियोमा शिल्पा शेट्टी वर्कआउट गर्नु अघि कपाल

विश्वको चलचित्र क्षेत्रमा सधैँ हलिउडले छलाङ मार्दै आएको मा यस पटक भने रसियन चलचित्र निर्माता र कलाकारहरूको टोलीले बाजी मारेका

काठमाडौं । बलिउड स्टार शाहरुख खानको छोरा आर्यन खान ड्रग्स मुद्दामा आर्थर रोड जेलमा रहेका छन्। आर्यन जेलमा सामान्य कैदीहरु

ताजा समाचार