२१ जेष्ठ २०८०, आईतवार

नेपाल आइडलका ‘टप थ्रि’को अस्ट्रेलियामा कन्सट  

२०७४,आश्विन,२२,आईतवार ०५:३१

0
Shares

नेपाल आईडलका ‘टप थ्रि’ भित्र पर्न भित्र परेका विजेता बुद्ध लामा, फष्टरनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने एक कार्यक्रममा प्रस्तूत हुने भएका छन् ।सिड्नीको ओलम्पिकपार्क स्पोर्ट्स सेन्टरमा आयोजना हुने कार्यक्रममा यी तीनै प्रतियोगीतले सांगीतिक प्रस्तुति दिने भएका हुन् । पार्कमा नेपाली कलाकारको कार्यक्रम आयोजना हुन लागेको यो नै पहिलो हो । एभरेष्टक त्यहाँ स्थित म्युनिकेशन प्रालीको प्रस्तुतिमा कार्यक्रम आयोजना हुन लागेको हो ।कार्यक्रममा तीनै प्रतियोगी करिब आधा दर्जन नेपाली गीत संगीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।कार्यक्रममका लागि २० नोभेम्बरमा प्रतियोगीत अष्ट्रेलिया उड्दैछन् । कार्यक्रम सिड्नीसँगै ब्रिसबेन, मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत आयोजना हुनेछ

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०५:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र

काठमाडौं । नार्कोटिक्स कन्ट्रोल ब्यूरोको मुम्बई जोनलका पूर्व निर्देशक समीर वानखेडेलाई ज्यानमार्ने धम्की आएको छ । पूर्व निर्देशक वानखेडे घुसखोरी

काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने

काठमाडौं । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१