रक्षाले गरिन् जन्मदिनको अवसरमा छोरीको तस्वीर सार्वजनिक

लोकपथ
1.3k
Shares

काठमाडौं । अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेकी छन् । दुई महिना अगाडि रक्षाले छोरीलाई जन्म दिएकी हुन् ।

रक्षाले आफू आमा बनेको सार्वजनिक गरेकी थिइनन् । दुई महिनापछि उनले बुधवार सामाजिक सञ्जालमा छोरीको तस्वीर सार्वजनिक गरेकी हुन् ।

रक्षाले आफ्नो जन्मदिनको अवसरमा छोरीको तस्वीर सार्वजनिक गरेकी हुन् । रक्षाले छोरीको नाम माहिरा गुरुङ राखेकी छिन् ।

हेर्नुहोस् तस्वीर : 

May be an image of 1 person and child

May be an image of baby and text that says 'AM 2 MONTHS OLD'

May be an image of baby and text that says 'I 2 OLD MONTHS AM littre sunshine.'

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?