लोकदृष्टि– फ्रन्टलाइनर्स: कोरोना कहरमा खटिँदा ट्राफिक प्रहरीले कस्तो समस्या भोगे

लोकपथ
9.9k
Shares

‘लोकदृष्टि– फ्रन्टलाइनर्स’ को दोस्रो शृङ्खलामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र इन्स्पेक्टर प्रसिद्धिका कँडेललाई प्रस्तुत गरेको छ ।

कोरोना महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नराखी फ्रन्टलाइनमा रहेर काममा समर्पित रहेका विभिन्न व्यक्तिहरूलाई लोकपथ फ्रन्टलाइनर्समा प्रस्तुत गर्दै आएको छ । यसै शृङ्खला अन्तर्गत लोकप्रिय स्ट्याण्डअप कमेडियन लेखमणि त्रितालले दोस्रो अङ्कमा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भट्टराई र इन्स्पेक्टर कँडेललाई प्रस्तुत गरेको हो ।

कोरोनाको सङ्क्रमण भयावह रहेको अवस्थामा ट्राफिक प्रहरीले आफ्नो ज्यानको प्रवाह नगरी कसरी फ्रन्टलाइनमा रहेर काम गरे भन्ने रोचक कुराकानीको भिडियो हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?