१३ माघ २०७९, शुक्रवार

लोकदृष्टि– फ्रन्टलाइनर्स: कोरोना कहरमा खटिँदा ट्राफिक प्रहरीले कस्तो समस्या भोगे

२०७८,असार,२२,मंगलवार १९:४२

6.831k
Shares

‘लोकदृष्टि– फ्रन्टलाइनर्स’ को दोस्रो शृङ्खलामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र इन्स्पेक्टर प्रसिद्धिका कँडेललाई प्रस्तुत गरेको छ ।

कोरोना महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नराखी फ्रन्टलाइनमा रहेर काममा समर्पित रहेका विभिन्न व्यक्तिहरूलाई लोकपथ फ्रन्टलाइनर्समा प्रस्तुत गर्दै आएको छ । यसै शृङ्खला अन्तर्गत लोकप्रिय स्ट्याण्डअप कमेडियन लेखमणि त्रितालले दोस्रो अङ्कमा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भट्टराई र इन्स्पेक्टर कँडेललाई प्रस्तुत गरेको हो ।

कोरोनाको सङ्क्रमण भयावह रहेको अवस्थामा ट्राफिक प्रहरीले आफ्नो ज्यानको प्रवाह नगरी कसरी फ्रन्टलाइनमा रहेर काम गरे भन्ने रोचक कुराकानीको भिडियो हेर्नुहोला ।

प्रकाशित मिति: २०७८,असार,२२,मंगलवार १९:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा

काठमाडाैं । पेशा व्यवसायको वातावण नभएको एवम् राज्यका निकायहरुबाट न्याय नपाएको जस्ता विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी माघ ९ गते

चितवन । चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

ताजा समाचार