शसस्त्रका दुई एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

लोकपथ
140
Shares

काठमाडौं । सशस्त्र प्रहरीका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

गृहमन्त्रालयले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

गृहका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितीले बैठकले डीआईजी बढुवा सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?