प्रचण्ड नेपालबीच भेटघाट

लोकपथ
105
Shares
file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

बिहीवार (आज) नेता नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

नेकपा एमालेभित्रको विवाद समाधानका लागि कार्यदलको बैठक बसिरहेका बेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

पार्टी विवाद समाधानका लागि एमालेभित्र प्रयास भइरहेका बेला प्रचण्ड नेपालबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?