काठमाडौं । आज कमला, बागमती, पुर्वी राप्ती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली लगायतका नदीमा बहाब सामान्य रहने, कन्काई जलाधारका स–सना सहायक नदीहरुमा बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।
हेर्नुहोस् देशभरका मुख्य – मुख्य नदीको बहावको अवस्था कस्तो रहनेछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया