नेपालमा कति जनाले लगाए कोरोनाविरुद्धको खोप ? (प्रादेशीक विवरणसहित)

लोकपथ
329
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म २२ लाख ८९ हजार २ सय १८ जनाले कोभिशिल्ड भ्याक्सिन लगाएका छन् । त्यस्तै, १० लाख ८२ हजार ५ सय ४३ जनाले भेरोसेल भ्याक्सिन लगाएका छन् ।

नेपालमा हालसम्म कोभिशिल्डको पहिलो डोज १८ लाख २८ हजार ४ सय ८४ जनाले लगाएका छन् । त्यस्तै कोभिशिल्डको दोस्रो डोज ४ लाख ६० हजार ७ सय ३४ जनाले लगाएका छन् ।

त्यस्तै, हालसम्म भेरोसेलको पहिलो डोज ७ लाख ८३ हजार ३ सय २३ जनाले लगाएका छन् भने भेरोसेलको दोस्रो डोज २ लाख ९९ हजार २ सय २० जनाले लगाएका छन् ।

कुन प्रदेशमा कतिले लगाए कोरोना भाइरसविद्धको खोप ?

 

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार २ सय ४८ पुगेको छ । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?