काठमाडौं । हरर कमेडी फिल्म भूत पुलिसमा सैफ अलि खानको लुक्स सार्वजनिक भएको छ । सैफकी श्रीमती एक्ट्रेस करीना कपूर खानले आफ्नो इन्स्ट्राग्राममा एक तस्वीर अपलोड गर्दै सैफ लुक्स सार्वजनिक गरेकी हुन् ।
साथै करीनाले फिल्म भूत पुलिस डिज्नी प्लस हट स्टारमा रिलिज हुने जानकारी दिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया