काठमाडौं । बलिउड अभिनेत्री कियारा अडवाडीले बोल्ड तस्वीर अपलोड गरेकी छिन् । कियारा फोटोशूटका कारण चर्चामा रहने गरेकी छिन् । उनले पहेलो बिकिनीमा थ्रो ब्याक फोटो अपलोड गरेकी छिन् ।
उक्त तस्वीले अहिले सामाजिक सञ्जाल तातेको छ । तस्वीर अपलोड गर्दै कियाराले लेखेकी छिन् “डियर बिकिनी बड प्लीज कम ब्याक ।”
हेर्नुहोस् तस्वीर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया