काठमाडौं । आज नारायणीका स – साना सहायक नदीहरु तथा कन्काई, कमला, बागमती र तिनाउ जलाधारका सहायक नदीहरुमा बहाव केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।
महाशाखाले उक्त तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
हेर्नुहोस् देशभरका मुख्य – मुख्य नदीहरुको बहावको अवस्था :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया