काठमाडौं । काठमाडौंको बौैद्धमा स्कुटर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । बौैद्धनाथ रोड टुसालमा भएको दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत बौैद्धले जनाएको छ ।
स्कुटरमा सवार अर्का एक जना पुरुषको अवस्था गम्भिर रहेको र उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया