काठमाडौं । आज कोशी, नारायणी र यसका सहायक नदीहरु तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती र बबई जलाधारका केही साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै केही साना नदीमा पनि आकस्मिक बहाब हुन सक्ने पुर्वानुमान महाशाखाले गरेको छ । तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया