काठमाडौं । अनुष्का शर्मा र विराट कोहली पछिल्लो समय ब्याट च्यालेन्जका कारण सामाजिक सञ्जालमा चर्चामा रहेका छन् ।
अनुष्काले आफ्नो इन्स्ट्राग्राममा ब्याट होल्ड गरेको भिडियो अपलोड गरेकी थिइन् । विराटले पनि इन्स्ट्राग्राममा ब्याट होल्ड गरेको भिडियो अपलोड गरेका छन् ।
हेर्नुहोस् भिडियो :
ब्याट च्यालेन्जमा हातको एउटा औलामा ब्याटलाई राख्नु पर्ने छ र ब्याटलाई ब्यालेन्स गर्नुपर्ने हुन्छ ।
उनीहरुको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा ट्रेन्ड नै बनिरहेको छ । फ्यानहरु पनि ब्याट च्याल्यान्जका भिडियो कमेन्ट गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया