काठमाडौं । कोरोनाका कारण अहिले सारा विश्व नै आक्रन्त छ । विभिन्न देशहरुले कोरोनाविरुद्धको खोप निर्माण गरिरहेका छन् ।
कोरोना भाइरसका विभिन्न प्रकारहरु देखीइरहेको बेला जोनसन एण्ड जॉनसन कम्पनीले डेल्टा भाइरस पनि निको पार्न सक्ने खोप बनाएको दाबी गरेको छ ।

जोनसन एण्ड जॉनसन कम्पनीले आफ्नो खोपको एक डोजले मात्रै पनि ठिक पार्ने दाबी गरेको छ ।

कम्पनीका अनुसार उक्त खोपले ८५ प्रभावकारी रहेको दाबी गरेको छ । ८ महिनाको अनुसन्धानले खोप प्रभावकारी रहेको कम्पनीले बताएको छ ।
- एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया