काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह बेला बेला ट्रोलका शिकार हुने गरेका छन् । विशेष रुपमा पहिरन र स्टाइलका कारण उनले कहिले निकै चर्चा कमाउछन् त कहिले ट्रोल हुन्छन् ।
रणवीरले केही दिन अघिमात्रै एक फोटो अपलोड गरेका थिए जसका कारण उनी निकै ट्रोल भइरहेका छन् ।
फोटोमा रणवीरले गूची ब्रान्डको ट्रयाक सूट लगाएका छन् । रणवीरले लगाएका उक्त गूची ब्रान्डको ट्रयाक सूटको मूल्य ३ हजार ६ सय ३० डलर रहेको छ ।


हेर्नुहोस् तस्वीर :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया