पब्जी र टेस्लाबीच पार्टनरशीप, अब टेस्लाकै कार स्कीन आउने

लोकपथ
156
Shares

काठमाडौं । पछिल्लो समय निकै लोकप्रिय खेल बनेको छ पब्जी मोबाइल । पब्जीले पपुलर इलेकट्रोनिक कार मेकर टेस्लासँग पार्टनरशीप गरेको छ ।

PUBG Mobile

अब पब्जीको कार स्कीनमा टेस्ला कारको स्कीन आउने बताइएको छ । कारको स्कीन बाहेक टेस्लाको ‘revolutionary spirit’ पनि उपलब्ध हुने बताइएको छ ।

PUBG Mobile

यसभन्दा पहिले पब्जीमा यामाहले पाट्नरशीप गरेको थियो । सोही कारण गेममा बाइकको स्कीन यामाहको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?