काठमाडौं। नेपालकै चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’ आजबाट शुरु हुने भएको छ ।
कोरोना महामारीका कारण करिब २ महिनादेखि रोकिएको कमेडी च्याम्पियन आज शुक्रवारबाट शुरु हुन लागेको शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए ।
कार्यक्रम प्रसारण गर्दा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको निर्माण पक्षले बताएको छ ।
शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा जजको रुपमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया