टीकापुर – राजापुर आवतजावत सुचारु

लोकपथ
133
Shares

कैलाली । कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएर अवरुद्ध भएको आवागमन ५ दिनपछि सुचारू भएको छ ।

पुलको पूर्वतर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकोमा मर्मतपछि सुचारू गरिएको हो ।

उक्त पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि समयावधिभन्दा झण्डै नौ महिनाअगाडि निर्माण सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?