आज मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
203
Shares

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार (आज) साँझ ६ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

आजको बैठकले विभिन्न निकायमा रिक्त सचिवहरुको नियुक्ती गर्ने स्रोतले जनाएको छ ।

लोकसेवा आयोगले सचिव रिक्त रहेका स्थानमा पदपुर्तीका लागि सहसचिव बढुवाको लागि समेत सिफारिस गरिएको छ ।

त्यसैगरी विभिन्न मन्त्रालयगत आधारमा आएको सिफारिसको आधारमा सचिव नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?