काठमाडौं । विपक्षी गठबन्धनका ५ विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
बिहीवार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल (एमाले माधव नेपाल पक्ष), जसपा (उपेन्द्र यादप पक्ष) को विद्यार्थीहरु र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्रीको पुत्लासमेत दहन गरेका छन् ।

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटन र पछिल्लो समय बोलेका अभिव्यक्तिहरुको समेत विरोध गरेका थिए ।
https://www.facebook.com/100001263311602/videos/pcb.4364666600252074/1002028733935168
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया