काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर खानको बलिउड इन्डस्ट्रीमा २१ वर्ष पूरा भएको छ । उनले फिल्म रिफ्यूजीबाट डेब्यू गरेकी थिइन् ।
२१ वर्षमा उनले धेरै सफल चलचित्र दिएकी छिन् ।
आफ्नो फिल्म करियरको २१ वर्ष पुरा भएको खुशीमा करिनाले रिफ्यूजीको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेकी छिन् ।
भिडियो शेयर गर्दै उनले लेखेकी छिन् “रिफ्यूजीको २१ साल, धेरै नै खुशी लागेको सबै फ्यानहरुमा आभारी छु । लगातार सपोर्ट र मायाको लागि धन्यवाद ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया