काठमाडौं । बलिउडकी धमाकेदार डान्सर नोरा फतेहीले बिकिनी र टप-शर्टसमा नयाँ भिडियो अपलोड गरेकी छिन् ।

उक्त भिडियोले सामाजिक सञ्जाल तातेको छ ।
नोराको डान्स भिडियोमा ५२ लाख बढी भियूज आएको छ । हजारौ फ्यानले कमेन्ट गरेका छन् । नोरा दमदार डान्सका कारण चर्चामा रहने गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया