राति घरबाहिर निस्किँदा हात्तीको आक्रमण, घटनास्थलमा मृत्यु

लोकपथ
126
Shares

उदयपुर । उदयपुर बेलका नगरपालिका २ रामनगर ४० वर्षीय कमल यादवको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

बुधवार राति साढे १० बजे गाँउ छिरेको १ वटा जंगली हात्तीले यादवलाई घर बाहिर निस्केको बेलामा लछारपछार गरि घटनास्थलमानै मारेको थियो ।

हात्तीलाई प्रहरी र स्थानीयको सहयोगमा रातीनै जंगल तर्फ लखेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?