आजको बाढी पूर्वानुमान, कुन – कुन नदीमा बढ्नेछ बहाव ?

लोकपथ
238
Shares

काठमाडौं । आज कोशी, नारायणीका सहायक नदीहरु तथा पुर्वी राप्ती र कन्काई लगायतका नदीमा बहाव बढी केहीमा सतर्कता तहसम्म पुग्ने पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

त्यसैगरी कमला, बागमती लगायतमा बहाब सतर्कता तह पार गरि खतरा तह सम्म पुग्न सक्ने पुर्वानुमान रहेको छ ।

तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउको लागि महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?