काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शिर्ष नेताहरुको बैठक बोलाएका छन् ।
बैठक बिहीवार दिउँसो बस्ने भएको हो । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा छलफल हुने बताइएको छ । खासगरी क्रियाशिल सदस्यतामा देखिएको विवादको सम्बन्धमा छलफल हुने एक नेताले जानकारी दिए ।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म कार्यतालिका सार्वजनिक भएको छ भने क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानविन समितिलाई असार २० गतेसम्मको समय सिमा दिईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया