काठमाडौं । राष्ट्रियसभाको आठौं अधिवेशन आजबाट सुरु हुँदैछ ।
राष्ट्रियसभाको आठौं अधिवेशन आज अपराह्न ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाईएको छ ।
आजको बैठकको लागि सम्पूर्ण तयारी पुरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया