काठमाडौं । डा. गोविन्द केसी नेपाल फर्किएका छन् । यमनका अस्पतालमा सेवा प्रदान गरिरहेको डा केसी करिब ३ महिनापछि हिजो(मंगलवार) नेपाल फर्किएका हुन् ।
डा. केसीका मिडिया संयोजक प्रितम सुवेदीले डा केसी नेपाल आएका जानकारी दिएका हुन् ।
डा. केसी बिगत ३ महिनादेखी यमनको दुर्गम ठाँउमा सेवा दिँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया