पंकजसँग आँप मागेका कारण ट्रोल बनिन् अर्चना, ‘सिद्धुको कुर्सी पछि अब आँपमा नजर’

लोकपथ
1.4k
Shares

काठमाडौं । पछिल्ला केही वर्ष पंकज त्रिपाठी निक्कै व्यस्त छन् । लगातार काम र शुटिङ्गका कारण उनी यती धेरै व्यस्त भएका थिए की उनले आफ्नो अघिल्लो जन्मदिन मनाउनलाई भ्याएका थिएनन् ।

तर कोरोना महामारीका कारण भएको लकडाउनका कारण उनलाई केही राहत भएको छ ।

उनी अहिले आफ्नो परिवारसँग समय बिताई रहेका छन् ।

मुम्बाइको मलाडमा रहेको आफ्नो घरमा उनले एक तस्वीर अपलोड गरेका छन् जसमा उनी उनको श्रीमती छोरी र माल्दा आँप थियो ।

‘द कपिल शर्मा शो’की जज अर्चना पूरन सिंहले कमेन्ट गरेकी छिन् । कमेन्टपछि अर्चनाको निकै ट्रोल बनिरहेको छ ।

कमेन्टमा उनले लेखेकी छिन् -“२-४ वोटा मेरोमा पनि पठाइदेउ पंकज तिम्रो घर नजिकै हो मेरो घर ।”

 

अर्चनाको यो कमेन्ट पछि उनको निकै नै ट्रोल बनिरहेको छ ।

एक जना उढचलो नामका प्रयोग कर्ताले कमेन्ट गरेका छन् सिद्धु जी को कुर्सी मागेर कुर्सीमा कब्जा गर्नु भयो अब आपमा नजर ।

Screenshot from Pankaj Tripathi's post

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?