पुर्वि राप्ति जलाधारको रजैया र मकवानपुगढी आसपासका नदीमा बाढी आउन सक्ने

लोकपथ
105
Shares

काठमाडौं । आज पुर्वि राप्ति जलाधारको रजैया, मकवानपुगढी र आसपास पछिल्लो ६ घण्टा भारी बर्षामापन भएको र उक्त जलाधारका स – साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले यस क्षेत्रको नदी तटीय क्षेत्र र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसो सम्म उच्च सतर्कता अपनाउन आग्रह गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?