एमपी दुर्घटना : कार पुलमा ठोक्किदा भयो दुई टुक्रा

लोकपथ
2.6k
Shares

काठमाडौं । भारतको एमपीमा निकै नै दर्दनाक दुर्घटना भएको छ । रामकोनामा विवाहमा सहभागी भई दिल्ली फर्कीदै गरेको कार पुलमा ठोक्किदा कार दुई टुक्रा भएको थियो ।

car split into two pieces tragic death

घटनामा कारमा सवार ५ जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी २ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

car split into two pieces tragic death

दुर्घटना कति भयानक भएको थियो भन्ने अन्दाजा हामीले तस्वीरबाट हेर्न सक्छौं ।

car split into two pieces tragic death

भारतीय प्रहरीका अनुसार कार ओभर स्पिडमा आएको थियो र अचानक पुलमा ठोक्किदा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?