आजको बाढी पूर्वानुमान, कुन नदीको बहाव कस्तो ?

लोकपथ
56
Shares

काठमाडौं । आज कन्काई, कोशी र कमला जलाधारका स-साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले बताएको छ ।

त्यस्तै बागमती र नारायणी जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब केही बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । यी नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हेर्नुहोस् कुन नदीको बहाव कस्तो हुनेछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?