बेलायतमा हालसम्म १ लाख २८ हजार बढीले गुमाए ज्यान, कतिमा संक्रमण पुष्टि ?

लोकपथ
182
Shares

काठमाडौं । बेलायतमा हालसम्म ४७ लाख ५५ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ४३ लाख १९ हजार १ सय ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

कोरोनाका कारण बेलायतमा हालसम्म १ लाख २८ हजार १ सय ३ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वभर कोरोनाका कारण १८ करोड २० लाख ९ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कूल संक्रमित मध्ये १६ लाख ६४ लाख ८१ हजार ९ सय ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै हालसम्म विश्व भर कोरोनाका कारण ३९ लाख ४१ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ । कोरोनाका कारण सबै भन्दा धेरै प्रवाभित ५ देशहरुमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स र रुस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?