काठमाडौं । विश्व भर कोरोनाका कारण १८ करोड २० लाख ९ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्ते कूल संक्रमित मध्ये १६ लाख ६४ लाख ८१ हजार ९ सय ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै हालसम्म विश्व भर कोरोनाका कारण ३९ लाख ४१ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ । हाल विश्वभर ८० हजार ५ सय ८४ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
कोरोनाका कारण सबै भन्दा धेरै प्रवाभित ५ देशहरुमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स र रुस रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया