काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल बहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक –एआइजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
सोमवार गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम थापालाई एआईजीका लागि बढुवाका लागि सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया