काठमाडौं । हलिउडकी चर्चित र्यापर कार्डी बीले आफू गर्भवती रहेको बताएकी छिन् । आफ्नो इन्स्ट्राग्राममा एक न्यूड फोटो अपलोड गर्दै आफू गर्भवती रहेको जानकारी दिएकी हुन् ।
इन्स्ट्राग्राममा उनलाई हजारौ फ्यानहरुले बधाइ दिएका छन् । उनी दोस्रो पटक आमा बन्न लागेकी हुन् ।
हेर्नुहोस् तस्वीर :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया