सभामुख सापकोटा तर्फका कानून व्यवसायीलाई डेढ घण्टाको समय

लोकपथ
35
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटा तर्फका कानून व्यवसायीहरुलाई समय छुट्टयाइएको छ ।

आज विपक्षी गठबन्धन तर्फको बहस सकिएपछि सभामुख सापकोटा तर्फका कानून व्यवसायीहरुलाई डेढ घण्टाको समय छुट्ट्याइएको हो ।
सभामुख सापकोटालाई विपक्षी बनाइ प्रतिनिधि सभा विघटनको मुद्दामा बहस शुरु हुँदैछ ।

आजको बहसको क्रममा महान्यायाधीवक्ता रमेश बडालले सभामुखले रिट जारी गर्नको लागि माग गरेको हुनाले त्यसबारे के गर्ने भनेर प्रश्न गरेका थिए ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजबाट विपक्षीको बहस सकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?