जब ‘स्पाइडर म्यान’ले गरे अमिताभ बच्चनको खुलेर तारिफ

लोकपथ
245
Shares

काठमाडौं । अमिताभ बच्चन बलिउडका शहंशाहका रुपमा परिचित छन् । पछिल्लो ५ दशक भारतीय फिल्म इन्डस्ट्रीमा आफ्नो जल्वा देखाइरहेका छन् ।

अमिताभ बच्चनले बलिउडमात्र नभई हलिउड फिल्ममा पनि काम गरेका छन् ।

सन् २०१३ मा रिलिज भएको बहुचरचित फिल्म द ग्रेट गैट्सबीमा अमिताभ बच्चनले अहम भुमिका निभाएका थिए ।

द ग्रेट गैट्सबी फिल्ममा अमिताभ बच्चनले हलिउड सुपरस्टार लियोनार्डो डिकैप्रियो र टोबे म्यागुरेसँग काम गरेका थिए ।

टोबे म्यागुरेले फिल्म पछि अमिताभ बच्चनको तारिफ गरेका थिए ।

फिल्म फेस्टिभलमा टोबेलाई बच्चनबारे प्रश्न सोधिएको थियो जसमा उनले बच्चनको खुलेर तारिफ गरेका थिए ।

बच्चनसँग काम गर्न पाउनु आफ्नो सौभाग्य भएको टोबेले बताएका थिए । साथै उनले एक अन्तर्वार्तामा पनि अमिताभ बच्चनको तारिफ गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?