काठमाडौं । भिनाजुले २१ वर्षीया सालीलाई घरमा बोलाएर बलात्कार गरेका छन् । भिनाजुले उनलाई काम सघाउने बहानामा घरमा बोलाई चियामा नशालु पदार्थ मिसाएर बेहोस बनाई बलात्कार गरेका हुन् ।
यो घटना भारतको राजस्थानको भरतपुरको हो ।
दिदी सुत्केरी भएपछि भिनाजुले उनलाई घरमा काम सघाउन बोलाएका थिए । तर चियामा नशालु पदार्थ मिसाएर बेहोस भएपछि उनको बलात्कार गरेका थिए ।

बलत्कार पछि पिडित महिलाले घटनाबारे आफ्नो परिवारलाई बताइन् । परिवारले महिला आयोगमा उजुरी दिएको छ ।
महिला आयोगले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया