बाढी पूर्वानुमान : कन्काई, कोशी र कमला नदीको बहाव बढ्ने, सर्तक हुन आग्रह

लोकपथ
56
Shares

काठमाडौं । आज कन्काई, कोशी र कमला जलाधारका केहि स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कोशी र कमला जलाधारका केही स–साना नदीमा आकस्मिक बहाब हुन सक्ने भन्दै महाशाखाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

हेर्नुहोस् देशभरमा बाढीको अवस्था कस्तो हुनेछ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?